Anarmani Public Campus

छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको विवरण सम्बन्धी सूचना

क्याम्पस प्रशासन 2083-01-30

यस क्याम्पसको शैक्षिक सत्र २०८२/०८३ का लागि छात्रवृत्ति छनोट समितिको निर्णय अनुसार व्यवस्थापन संकाय अन्तर्गत. वि.वि.एस्. कार्यक्रम मा अध्ययनरत देहाय बमोजिमका विद्यार्थीहरू छात्रवृत्तिका लागि छनोट भएको जानकारी सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

General